पोखरा महानगरका १८ सहित गण्डकी प्रदेशमा मंगलवार २८ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका १८ सहित नवलपुरका ६, तनहुँका २, स्याङजा र गोरखाका १–१ जना गरी गण्डकीमा २८ जना कोरोना संक्रमित थपिएका हुन् ।
कोरोन संक्रमित हुनेहरुमा पोखरा महाननगर वडा नं ३ का १ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष तथा १ महिला, ८ की १ महिला, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष, १४ का ४ पुरुष तथा १ महिला, १७ का १ पुरुष, २० का १ पुरुष र वडा नखुलेका १ पुरुष रहेका छन् ।
त्यसैगरी स्याङजाकी पालिका नखुलेकी १ महिला, गोरखा आरुघाट ४ का १ पुरुष, तनहुँ व्यास ५ का १ पुरुष, भिमाद ५ का १ पुरुष, नवलपुर कावासोती १० का १ दिनका बालक, गैडाकोट २ की १ महिला, ६ का २ पुरुष, ८ का १ पुरुष र १२ का १ पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ८८ पुगेको छ ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग