तनहुँ । तनहुँका ४७ जनामा एकैैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मात्रै २२ जना, व्यास नगरपालिकामा ११ जना, भानु नगरपालिकामा ९ र म्याग्दे गाउँपालिकामा ४ र भिमाद नगरपालिकामा १ जनामा कोरोना संक्रमण भएको स्वाास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यास नगरपालिकाको वडा नखुलेको ४६, ३९, ५० वर्षीया महिला र ७७, ५२, २५, ३३, २८, ५२ र ३६ वर्षीय पुरुष र व्यास-७ की ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ५०, २४, ४१, २८, ५७, ३५, १०, २१, ३४ वर्षीया महिला र ६०, २९, ३४, २६, ३७, ३७, २२, ३५, २२, ३६, १२, ५०, २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
त्यस्तै भानु नगरपालिकाको वडा नखुको ६१, २४, ३४, ६५, ३०, ३० वर्षीया महिला र ३१, २९, २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी म्याग्दे गाउँपालिकाको वडा नखुलेको ५८, ५६, २१ र ३१ वर्षीय पुरुष र भिमाद-६ की २१ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
यति ठुलो संख्यामा कोरोना संक्रमण भएको पहिलोपटक भएको हो । दैनिक बढिरहेको कोरोना संक्रमण कारण जिल्लाको भिमाद र शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिकामा कडाई गरेको छ ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो