प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।
यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ ।
प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको पाइएको छ । थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको छ ।
सम्बन्धित खबर
सहकारी प्रकरणको छानबिन समिति बनाउन सत्तापक्ष र काँग्रेस सहमत
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
आज ३१औं मदन–आश्रित स्मृति दिवस
जसपा नेपाल विभाजनमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
तनहुँको व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनःमतगणना हुँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग