ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा बन्द

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा बन्द

Trump, New York, USA – 26 Sep 2018
ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर ह्यान्डल प्रयोग गर्नबाट सधैंका लागि रोक लगाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पोष्ट गरेका सन्देशहरुको मुल्याङ्कन गर्दै यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ ।
अमेरिकाका केही सांसद तथा प्रतिष्ठीत व्यक्तिहरुले ट्रम्पको ट्वीट अकाउन्ट बन्द गर्न माग गर्दै आएका थिए । ट्वीटरमा लेखेको सन्देशकै कारण अमेरिकाको संसद भवनमा ट्रम्पका समर्थकहरुले हुलदंगा मच्चाउनका साथै तोडफोड समेत गरेका थिए । सो घटनामा परी एक जना प्रहरी सहित ५ जनाको मृत्यु भएको थियो ।।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds