रियाज तिमिल्सिना, पोखरा / मिस पोखरा विजेता सोझै मिस नेपालमा सहभागी हुने अवसर पाउँछ । यही अवसर प्राप्त गर्दै अहिले मिस नेपाल २०१८ बन्ने दौडमा छिन् मिस पोखरा २०१७ ममता जोशी ।
गत वर्ष मिस पोखरा बनेकी तनहुँ घर भई पोखराको सिर्जनाचोक बस्दै आएकी ममर्ता नर्सिङ पेशामा आबद्ध छिन् । मिस पोखराको नवौं संस्करणमा १५ प्रतिष्पर्धीलाई उछिन्दै ताज पहिरेकी २१ वर्षीया ममता २४ जनासँग प्रतिष्पर्धामा छिन् । ममता मिस पोखरामा ‘मिस इन्टेलेक्चुअल’ टाइटल अवार्डसमेत आफ्नो पोल्टामा पार्न सफल भएकी थिईन् ।
जेसिआई पोखरा नेपालले दुई दशक अघि सुरु गरेको मिस पोखरा पछिल्लो वर्षहरुमा निरन्तर आयोजना हुँदै आएको छ । पोखराबाट निलिमा गुरुङ बाहेकले उपाधि जित्न सकेका छैनन् ।
मिस नेपालमा २५ प्रतियोगी छन् । भोटिङ सुरु भईसकेको छ । १७ औं नम्बरको ट्याग पाएकी ममतालाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गई MN स्पेश 17 टाइप गरी 33001 मा पठाउनुपर्नेछ ।
.
.
.
.
.
.
.
.
.
Pic: Insta <mamta.jooshi>
सम्बन्धित खबर
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
खजुरे ब्रो : कमेडी जनरामा एक सामाजिक कथा
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग