गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
रुपन्देही – आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुष रहेका छन् ।
प्रहरीका अनुसार गत बिहीबार राति आफ्नै छोरिलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
छोरीको गोपनियतालाई मध्यनजर राख्दै आरोपी पुरुषको नाम खुलाइएको छैन । यद्यपी घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
‘माइती घर’का नायक सिपी लोहनीको निधन
मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ जारी
रास्वपाका मिलन लिम्बूले आफ्नै वडामा सय भोट पनि कटाएनन्
सगरमाथा बेस क्याम्प जाने क्रममा इन्डोनेसियाली महिलाको मृत्यु
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
बनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग