पोखराको भैरव टोलबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

पोखराको भैरव टोलबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

police-arrest

सांकेतिक तस्विर

पोखरा – कास्की प्रहरीले अवैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको  छ ।

पोखरा महानगरपालिका -२ भैरव टोलस्थित सोही ठाउँ बस्ने २४ वर्षीय मुक्तान शर्मा जैसीसँग लागु औषध रहेको भन्ने सूचनाको आधारमा तत्काल खटिएको प्रहरीको टोलीले गरेको चेकजाँचका क्रममा नाईट्रोभ्याट २०५ ट्याब्लेट (७ पत्ता)  सहित उनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिए ।

पक्राउ परेका जैसीमाथि आवश्यक अनुसन्धान भइरहेको थिङको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds