नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ। काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।
कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरूसम्मलाई मोटरसाइकल नभई नहुने भइसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ। नेपालमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जामको समस्या आदिको कारण मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धि भएको जानकारहरू बताउँछन्।
नेपालमा बजाजका मोटरसाइकल लोकप्रिय छ। बजाजले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ। भर्खरै मात्र बजाजले आफ्ना मोटरसाइकलको मूल्य परिमार्जन गरेको छ। हामीले यहाँ परिमार्जित मूल्य उल्लेख गरेका छौं।
| क्र.सं. |
मोडल |
नयाँ मूल्य |
| १ |
प्लाटिना १०० इएस |
१,८१,९०० |
| २ |
डिस्कभर १२५ ड्रम |
१,९९,९०० |
| ३ |
डिस्कभर १२५ डिस्क |
२,०६,९०० |
| ४ |
डिस्कभर १२५ एसटी |
२,१७,९०० |
| ५ |
पल्सर १२५ डिस्क |
२,३४,९०० |
| ६ |
पल्सर १५० |
२,६३,९०० |
| ७ |
पल्सर १५० टिडी |
२,८०,९०० |
| ८ |
पल्सर १६० एनएस टिडी एबिएस |
३,०२,९०० |
| ९ |
पल्सर २२० एफ एबिएस |
३,४७,९०० |
| १० |
पल्सर २०० एनएस एबिएस |
३,४९,९०० |
| ११ |
पल्सर २०० एनएस एफआई एबिएस |
३,७२,९०० |
| १२ |
एभेन्जर १६०स्ट्रिट एबिएस |
३,२९,९०० |
| १३ |
एभेन्जर २२० क्रुज |
३,५४,९०० |
| १४ |
डोमिनार २५० एबिएस |
४,९४,९०० |
| १५ |
योमिनार ४०० एबिएस |
५,६९,९०० |
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन