पोखराको बेगनासतालमा एक पुरुष मृत अवस्थामा फेला

पोखराको बेगनासतालमा एक पुरुष मृत अवस्थामा फेला

begnas tal dead

पोखरा – पोखराको बेगनासतालमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान अन्दाजी १० :१० मिनेटको समयमा पोखरा महानगरपालिका -३१ बेगनासताल किनारमा तैरिरहेको घोप्टो अवस्थामा दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका -१५ चरुवा घर भइ हाल पोखरा ३० खुदी बस्दै आएका ३९ वर्षीय पूर्ण बहादुर चौधरी मृत अवस्थामा फेला परेको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिरहेको पोखरेलको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ