नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना निको भए

नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना निको भए

Corona

नेपालमा १५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १५२ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ४६१ रहेको छ । संक्रमित मध्ये दुई लाख ७२ हजार ८५१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या एक हजार ५७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०३१ पुगेको छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds