कास्की प्रहरीद्वारा विभिन्न मुद्धाका १२ फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीद्वारा विभिन्न मुद्धाका १२ फरार प्रतिवादी पक्राउ

exam arrest

पोखरा । कास्की प्रहरीले विभिन्न मुद्धाका १२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

गौबध, जुवा, लागूऔषध, रजनी चोरी र चोरी लागाएतका बिभिन्न मुद्दामा विभिन्न समयमा अदालतबाट कैद तथा जरिवाना असूल गर्न फैसला गरेपनि लुकिछिपी बस्दै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई जिल्ला अदालत कास्की पठाईएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ