अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंवादी हमलाका मुख्य योजनाकार मध्ये एक हुन् आइमान-अल-जवाहिरि । हमलाको केही महिनापछि नै अमेरिकी आक्रमणमा उनी मारिएका खबर बाहिर आएको थियो अमेरिकाले पनि उनलाई मृत घोषित गरेको थियो ।
तर, २० वर्षपछि उनी एक भिडियोमार्फत सार्वजनिक भएका छन् । जीहादीहरुको बेवसाइट हेर्ने इन्टिेलिजेन्स ग्रुपले यसको पुष्टि गरेको हो । उनले सार्वजनिक गरको भिडियो शनिबार पत्ता लागेको बुझिएको छ ।
भिडियो सन्देशलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘जेरुसेलम कहिलेपनि यहुदीकरण हुनेछैन । अल–कायदाले गरेको हमलालाई म प्र्रशंसा गर्छु । अफगास्तिानबाट अमेरिकी फौजको करिब २० वर्षपछि फिर्ता भएको छ । अमेरिकाले अफ्नो सैन्य शक्तिलाई फिर्ता बोलउन विषय सन् २०२० को फेब्रुअरी मै सम्झौता भएको थियो ।’
जवाहिरीले अफगानिस्तानको तत्कालका घटनामाथि निन्दा नगरेको समेत जनाइएको छ । उनले सिरियाको रक्का शहरमा रुसी सैन्य विरुद्ध गरेको कारवाहीको निन्दा गरेका छन् । रेर्कड गरेको भिडियो ६१ मिनेट, ३७ सेकेण्डको रहेको छ । जवाहिरी इजिप्टका नागरिक हुन् । उनी ओसामा विन लादेनको मृत्यु पछि अल–कायदाका प्रमुख बनेका थिए ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन