पोखरा। शनिबार पोखराका केही क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । बुस कटिङ (रुखका हाँगा तथा बास काट्न) का लागि विद्युत अवरुद्ध हुने भएको हो । पछिल्लाे समय पाेखरा क्षेत्रमा विद्युत मर्मत कार्य भइरहेकाे छ ।
पोखराको सहिदचोक र एयरपोर्ट फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले आज सूचना जारी गर्दै एयरपोर्ट फिडर अन्तर्गतका क्षेत्रमा बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
‘पृथ्वीचोक, सिर्जनाचोक, नागढुंगा, जनप्रिय क्याम्पस, रत्नचोक, सहिदचोक, राष्ट्रबैंक चोक, ड्यामसाइड, बिरौटा, आँखा हस्पिटल, संग्रिल्ला होटल, घारीकुलो, हेल्थपोस्ट वरिपरि लगायतका क्षेत्रमा मिति २०७८/०६/१६ गते बिहान १०:३० बजे देखि दिउँसो ४:०० बजे सम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ ।’ सूचनामा उल्लेख छ ।
बलौदीमा ट्रांसफार्मर स्थानान्तरण गर्ने कार्यको लागि मिति २०७८/०६/१६ गते बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजे सम्म बलौदी, जरेबर, ठाडोपसल, तालबाराही स्कूल आसपास लगायतका स्थानमा लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउँदछौ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो