गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कास्की प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-३० स्थित पावरहाउसमा सवारीसाधन चेक जाँच गर्ने क्रममा २४ सय १० ग्राम अवैध गाँजासहित इलाम रोङ -६ स्थायी घर भई पोखरा १६ लामाचौर बस्ने २३ वर्षीय निरोज प्रधान र पाल्पा माछागढी गाउँपालिका -१ घर भई पोखरा -८ नागढुंगा बस्ने २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक किलो १५२ ग्राम गाँजासहित प्रधान शुक्रबार पक्राउ परेका हुन् । त्यसै गरी मगर एक किलो २५८ ग्राम गाँजासहित शनिबार पक्राउ परेका हुन् ।
लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट प्रधानलाई आठ दिन तथा मगरलाई बाह्र दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग