गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत सभापति चयन गरेको गोरखा कांग्रेसले न्यौपानेलाई सर्वसम्मत जिल्ला सभापति चयन गरेको हो ।
गोरखामा चीनकाजी श्रेष्ठसँग निकट रहेर राजनीति गरेका न्यौपाने अहिले श्रेष्ठसँगै संस्थापनमा रहन्छन् वा आफ्नो पुरानो समूहमै आवद्ध हुन्छन त्यो भने खुलेको छैन । नेता गगनकुमार थापा निकट न्यौपाने सोमबार सभापतिमा सर्वसम्मत भएका हुन्।
सभापति सर्वसम्मत भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। उपसभापति, सचिव र सहसचिवमा भोलि ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
नेपाल समय
सोमबार भएको उम्मेदवारी दर्तामा न्यौपानेको एकल उम्मेदवारी परेको थियो। यसअघि कांग्रेस गोरखाको सचिव रहेका उनी नेविसंघ गोरखाका दुई कार्यकाल अध्यक्ष समेत बनेका थिए।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव त्रिशूलीमा फेला
ट्याक्सी दुर्घटनामा निधन भएका एकै परिवारका सदस्य, एक अझै बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग