पोखरा महानगरपालिकाको १ लाख १२ हजार ५८० मत गणनामा गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
मुख्य निर्वाचन कार्यालयले दिएको आईतबार साँझ ७:३० बजेको जानकारी अनुसार आचार्यले अहिलेसम्म ४५ हजार २७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी मन्जु देवी गुरुङले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। मन्जुले ४७ हजार ३ सय २४ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ४४ हजार ९ सय ६४ मत प्राप्त गरेकी छन्।
यता, राप्रपाले अहिलेसम्म ४ हजार ९८७ मत प्राप्त गर्दा स्वतन्त्र लौरोले २ हजार ७५९ मत प्राप्त गरेको छ।
सम्बन्धित खबर
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग