गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
लमजुङ । पहिरोले बेंसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको छ।
मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँ ठाउँमा पहिरोले क्षति पुर्याएको छ।
बेंसीशहर नगरपालिका–६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका–९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको हो। खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ। मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।
मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
श्रीमानको कुटाइबाट घाइते उजेलीको पोखरामा मृत्यु
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा
लमजुङमा पसगाउँ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग