सदावहार चर्चित गायिका देवी घर्ती मगर र मीठो स्वरका धनी गायक राजन कार्कीको स्वरमा ‘राम्री मान्छे, साह्रै माया लाउनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । राजन कार्की आफ्नै लय र शब्द रहेको तीज गीतको भिडियो पनि राम्रो बनेको छ ।
गुरु आमा फिल्मसकी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोमा मोडलिङतर्फ पनि उचाईं लिँदै गरेका गायक सुमन केसी र मोडल पार्वती केसीले कम्मर मर्काएका छन् । सुमन आफू पनि मीठो स्वरका धनी छन् । उनले वर्षेनी तीज गीतहरुमा मोडलिङ गर्दै आएका छन् ।
यस तीज गीतको भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् ।
सम्बन्धित खबर
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग