पोखरा। पछिल्लो २४ घण्टामा कास्कीका २१ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशानलयद्वारा जारी कोभिड -१९ सम्बन्धी अपडेट अनुसार गण्डकीका ८३ जनामा गरिएको परीक्षणमा कास्कीका २१, तनहुँका एक र स्याङ्गजा जिल्लाका ४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएकासँगै गण्डकीमा कोरोना सक्रिय संक्रमितको संख्या १५८ पुगेको छ। संक्रमितमध्ये १५३ जनामा होम आइसोलेसनमा छन् भने, ५ जना विभिन्न स्वास्थ्य सँस्थामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग