गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको छ ।
वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ६ बानी यी हुन् :
अगाडिको गोजीमा मोबाईल राख्ने :
धेरै पुरुषले आफ्नो सजिकाको लागि पाइन्टको अगाडिको पकेटमा मोबाईल राख्छन । तर यसले बीर्य निस्काशनमा असर गर्छ । मोवाईललाई जति पेल्बिसनजिक राखिन्छ स्वस्थ वीर्य उत्पादनमा हानी गर्ने त्यति नै प्रबल सम्भावना हुन्छ । तसर्थ पछाडिको गोजी वा झोलामा मात्र मोवाईल राख्नुहोस् ।
तनाब :
तनाबले शरीरको विभिन्न कार्यलाई प्रभाव गर्छ । तीमध्ये प्रजनन स्वास्थ्यमा पनि निकै अशर गर्छ । बढि तनाब लिने मानिसको वीर्य असामान्य आकारको हुने अध्ययनले देखाएका छन् । असामान्य वीर्यको गुणस्तर पनि न्यून हुने गर्छ ।
धुमपान :
विभिन्न अध्ययनहरुमा यो पनि पाइएको छ कि कुनै पुरुषले जति चाँडो धुमपान त्याग्छ, त्यति नै छिटो स्वस्थ वीर्य उत्पादनको सम्भावना बढी हुन्छ ।
बढी तौल :
बढी तौल भएका वा मोटा मानिसको वीर्यको गुणस्तरमा ह्रास आउने गरेका विभिन्न अध्ययनले देखाएका छन् । मोटोपनले महिला यौन हर्मन
एस्ट्रोजनलाई तीब्र पार्छ । अत्यधिक तौलले लिंग उत्तेजनामा पनि समस्या उत्पन्न हुन्छ ।
तापमा एक्सपोज :
तापमा अत्यधिक एक्सपोज भएमा पनि वीर्यको गुणस्तरमा असर गर्छ ।
सम्बन्धित खबर
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो