धमलालाई लालबाबु पण्डितकै हमला- ‘म हार्दै हार्दिन, मलाई जनताले जिताईसके, तपाईंले भनेर हुन्छ ?’

धमलालाई लालबाबु पण्डितकै हमला- ‘म हार्दै हार्दिन, मलाई जनताले जिताईसके, तपाईंले भनेर हुन्छ ?’

Hamala

आम निर्वाचन २०७४ को पूर्वसन्ध्यामा रिपोर्टस् क्लब नेपालको देशव्यापी अभियान, संक्रमणकालको अन्त्य रिपोर्टस् नेपालको सुरुवात, जनताको ईच्छा आकांक्षा जनताकै हात ब्यानर लिएर अहिले पत्रकार ऋषि धमला जिल्ला दौडाहमा छन् । ऋषि धमला जता जान्छन्, उतै फेसबुक लाईभ देख्न पाईन्छ अचेल ।

यसैक्रममा मोरङमा पुगेर लालबाबु पण्डितसंग धमलाले हमलाको प्रयास गरेका छन् । धमला भन्दा पण्डितले उल्टै हमला गरेका छन् । हेर्नुहोस् भिडियो ।

https://youtu.be/_qN6AbVnaKI

नेकपा एमाले पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका पण्डित मोरङ क्षेत्र नम्वर ६ मा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाठ साझा उम्मेद्वार छन् । पण्डित कांग्रेसका नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds