एजेन्सी – बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाउन बाध्य भएकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् ।
अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका छन् । यस बारेमा अलिशाले प्रहरीमा उजुरीसमेत गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको उनको दावी छ । तर, श्रीमानले श्रीमतीलाई सेक्स गर्न नशालु पदार्थ खुवाउँछ भनेर कसले पत्याउला ? यद्यपि, एसएसपी वैभव सिंहले यसमा छानविन गर्ने आदेश दिएका छन् ।
आठ वर्ष अगाडि फिल्मफेयर अवार्डका क्रममा अलिशा र लव कपुरको भेट भएको थियो । सोही भेटपछि उनीहरु नजिकिएका थिए । उनीहरुले १७ जून २०१६ मा एक मन्दिरमा बिहे गरे । बिहे दर्ता पनि गराए । हनिमुन पनि मनाए । तर, पछि लव कपुरले अलिशालाई छाडिदिए । उनीहरुबीच अहिले छोडपत्र भइसकेको छ ।
अलिशा नबाब गाजीउद्दीनको वंशज हुन् । उनले बलिउड फिल्म ‘माई हस्बेन्ड वाईफ’ र ‘डर्टी डान्सर’ मा अभिनय गरेकी छन् ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग