३३ किलो सुन प्रकरण : डेढ करोड धरौटीमा छुटे अभियुक्त श्रेष्ठ

३३ किलो सुन प्रकरण : डेढ करोड धरौटीमा छुटे अभियुक्त श्रेष्ठ

goald

३३ किलो सुन तस्करीमा मुछिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थलका रेडयो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठ डेढ करोड धरौटी रकम बुझाएर छुटेका छन् । सोमबार श्रेष्ठले धरौटीबापत् बैंक ग्यारेन्टी राखेर तारेखमा छुटेका  हुन् ।

३३ किलो सुन तस्करीमा मुछिएपछि अख्तियारले उनको सम्मत्ति छानबिन थालेको थियो ।  सुन तस्करिको मुद्दा भने जिल्ला अदालत काठमाडौं हुँदै सर्वोच्चमा विचाराधीन छ ।  विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाइएका ३३ केजी सुन तस्करी प्रकरणको छानबिनमा तानिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ