६५ बर्षीय वडाध्यक्ष लोकेन्द्रको निधन

६५ बर्षीय वडाध्यक्ष लोकेन्द्रको निधन

death_

महोत्तरीको बलबा नगरपालिका वडा नम्बर ८ का ६५ बर्षीय वडाध्यक्ष लोकेन्द्र महतोको निधन भएको छ । बुधबार राति अचानक छाती दुखेपछि जनकपुरको रामजानकी अस्पतालमा भर्ना भएका वडाध्यक्ष महतोको आज दिउँसो करिब २ बजे निधन भएको हो ।
उनी संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । । समाजमा लोकप्रिय भएका कारण महतो यसअघि ३ पटट जननिर्वाचित वडाध्यक्ष बन्न सफल भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ