बस दुर्घटना हुँदा ८ महिनाको बालकसहित ४ जनाको मृत्यु, ४० घाइते

बस दुर्घटना हुँदा ८ महिनाको बालकसहित ४ जनाको मृत्यु, ४० घाइते

acc

सुनसरी । धनकुटाबाट धरान आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ महिनाका बालकसहित ४ जनाको मृत्यु भएको छ । सोमबार धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ