जीप दुर्घटना हुँदा ४ बर्षिय बालकको मृत्यु, ६ घाईते

जीप दुर्घटना हुँदा ४ बर्षिय बालकको मृत्यु, ६ घाईते

jajarkot accident

सांकेतिक तस्वीर

 पोखरा । जाजरकोटमा जीप दुर्घटना परी ४ बर्षिय बालकको मृत्यु भएको छ । मंगलबार नलगाड नगरपालिकाको तल्लुबाट – दल्ली तर्फ आइरहेको ग १ ज ५८१२ नम्वरको जीप दुर्घटना हुँदा आठबिसकोट नगरपालिकाका ४  बर्षिय बिबेक नेपालीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीहरु घटना स्थलमा पुगि सकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्याम खत्रीले जानकारी दिए । घटनाको बारे थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ