जागीरको प्रलोभनमा यौन शोषण गर्ने दुराचारीलाई चिन्नुहोस , गरीबलाई १२ लाख ठग्ने सहकारीको पर्दाफास ! (भिडियो)

जागीरको प्रलोभनमा यौन शोषण गर्ने दुराचारीलाई चिन्नुहोस , गरीबलाई १२ लाख ठग्ने सहकारीको पर्दाफास ! (भिडियो)

rabi-lamichani

काठमाडौँ । कार्यक्रम सीधा कुरा जनतासंगको मंगलबार स्पेशल रिपोर्टमा जागीरको प्रलोभनमा यौन शोषण गरेको समाचार प्रशारण भएको छ । सीधाकुरा टिमले गरेको स्टिङ अपरेशन मार्फत यस्तो गिरोहको खुलाशा गरेको हो । मंगलबारको कार्यक्रममा एउटा सहकारीले गरीब परिवार माथि गरेको ज्यादतीको स्टिङ अपरेशन सहितको रिपोर्ट र आफु प्रहरी र आर्मीको मान्छे हुँ भन्दै होटल तथा रेष्टुरेन्टहरुमा खाएको पैसा समेत नतिर्ने व्यक्तिहरुका बारेको रिपोर्ट समेटिएको छ । समय रहे कालिकोटको रास्कोटमा बन्न लागेको अस्पतालको बारेमा पनि रिपोर्ट प्रसारण गरिने प्रडुसर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ