‘आवश्यक परे पेट्रोल उत्खनन गर्छाैं’ : प्रधानमन्त्री ओली

‘आवश्यक परे पेट्रोल उत्खनन गर्छाैं’ : प्रधानमन्त्री ओली

KP-Oli-pm

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता परे पेट्रोल उत्खनन गर्ने बताएका छन् । बिहिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पेट्रोल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेको बताएका हुन्।

खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’ उनले भने। खनिज, स्रोत, उर्वर भूमि, वनस्पति, जैविक क्षेत्रमा प्रशस्त संभावना भएकाले हरेक क्षेत्रमा नयाँ ढंगले उद्योग खोल्नुपर्ने उनले बताए । ‘विकासका लागि अनुकुल वातावरण बनेको छ,’उनले भने,‘छोटो समयमा चमत्कारिक विकास गर्न सक्छौं।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ