प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

lone

काठमाडौँ– नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो ।   यो गतबर्षभन्दा सात हजारले बढी हो । महालेखाले शुक्रबार २०७५ / ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ