ओलीले विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने ? : शेरबहादुर देउवा

ओलीले विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने ? : शेरबहादुर देउवा

sher bahadur deuba

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विखण्डनकारीलाई काखमा राखेर सरकारले राष्ट्रवादको कुरा गरिरहेको आक्षेप लगाएका छन् । सरकारले वर्ष दिनमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको विषयमा सरकार असफल भएको दाबीसमेत गरे।

‘देश टुक्राउने विषयमा जनमत संग्रह हुनै सक्दैन,देउवाले भने, सीके राउतसँग के सहमति गरेको स्पष्ट पार्नुपर्छ। विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने ?’

‘सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठीमा बोल्दै देउवले भने, हत्या, हिंसा, बलात्कार बढेको छ। महँगी बढेको छ’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ