एक वर्षमा ७ सय ८२ नेपालीले बिदेशमा ज्यान गुमाए

एक वर्षमा ७ सय ८२ नेपालीले बिदेशमा ज्यान गुमाए

bidesh

२०७५ सालमा वैदेशिक रोजगारीमा गएका ७ सय ८२ जनाले रोजगारदाताहरुले  विभिन्न कारण ज्यान गुमाएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले २०७५ सालमा ७ सय ५९ जना पुरुष र २३ महिला गरी ७ सय ८२ जनाले ज्यान गुमाएको जनाएको छ ।

यो वर्ष सवैभन्दा धेरै मलेसिया रोजगारीका लागि गएको नेपाली कामदारले ज्यान गुमाएका छन् । मलेसियामा २ सय ५० जना पुरुष र ३ जना महिला गरी २ सय ५३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ