नेपालकै जेष्ठ नागरिक रुघु बहरखेरको १३१ वर्षको उमेरमा निधन

नेपालकै जेष्ठ नागरिक रुघु बहरखेरको १३१ वर्षको उमेरमा निधन

raghu-

सप्तरी । नेपालकै जेष्ठ नागरिक रुघु बहरखेरको १३१ वर्षको उमेरमा निधन भएको छ। जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका उनको शुक्रबार निधन भएको हो । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।

उनी नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयवासीको भनाइ छ । आफ्नो जीवनकालको अधिकांश समय उनले कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले    बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ