नेपाली सेनाका विभिन्न पदमा एकैपटक ७७ सयभन्दा बढी संख्याका लागि भर्ना खुल्याे [सूचीसहित]

नेपाली सेनाका विभिन्न पदमा एकैपटक ७७ सयभन्दा बढी संख्याका लागि भर्ना खुल्याे [सूचीसहित]

A Nepali Army troop takes out a parade

काठमाडौं-  नेपाली सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुका लागि दरखास्त आव्हान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदमा ७ हजार ७ सय २ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

विभागका अनुसार सेनाको लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त माग गरिएको छ । दरखास्त दिन देशका ६३ ठाउँ तोकिएको छ। भर्ना प्रकृया खुला तथा समावेशी दुबै हुने बताइएको छ। दरखास्तका आज (मंगलबार) देखि आगामी जेठ १ गतेसम्मको समय छुट्याइएको छ।

 आज प्रकाशित विज्ञापन:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ