अब बढी धुँवा फ्याँक्ने गाडीलाई कारबाही

अब बढी धुँवा फ्याँक्ने गाडीलाई कारबाही

dhuwa

काठमाडौं– सवारी साधनको प्रदूषण मापन गर्दा काठमाडौं उपत्यकामा मात्रै चार सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्य योजनाअन्तर्गत शुरु भएको अभियानमा ती गाडीको प्रदूषण फेल भएको पाइएको हो ।

ती सवारी साधनलाई कारवाही गरी मापदण्डअनुसारको बनाउन निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ