बेरोजगारहरु जागिर पाइन भनेर भौँतारिनु पर्दैन : प्रधानमन्त्री ओली

बेरोजगारहरु जागिर पाइन भनेर भौँतारिनु पर्दैन : प्रधानमन्त्री ओली

kp oli

file photo

प्रधानमन्त्री केपी ओलीले अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने बताएका छन् । बेरोजगार युवाहरू आफैले नविन काम सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने बताउँदै उनले युवाहरुलाई जागिर पाइन भन्दै नभौँतारिन आग्रह  गरे ।

‘जागिर पाइन भनेर भौँतारिनु पर्दैन’, नेपालगन्जमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफै नविन काम थालेर आत्मनिर्भर बन्न सकिन्छ।’

‘नेपाल जस्तो प्रकृति भएको थोरै देश छन् । जहाँ, हिमाल, ताल, भिर, तराई, पहाड सबै छन्। सुन चालेर जीविकोपार्जन गर्ने नागरिक यही छन्। ’ प्रधानमन्त्री ओलीले भने,‘हरेक चिज हुँदा हुँदै पनि हामी किन गरिब छौँरु विकास सरकार र निजी क्षेत्र दुवै पक्षबाट हुनु पर्छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ