गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रधानमन्त्री केपी ओलीले अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने बताएका छन् । बेरोजगार युवाहरू आफैले नविन काम सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने बताउँदै उनले युवाहरुलाई जागिर पाइन भन्दै नभौँतारिन आग्रह गरे ।
‘जागिर पाइन भनेर भौँतारिनु पर्दैन’, नेपालगन्जमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफै नविन काम थालेर आत्मनिर्भर बन्न सकिन्छ।’
‘नेपाल जस्तो प्रकृति भएको थोरै देश छन् । जहाँ, हिमाल, ताल, भिर, तराई, पहाड सबै छन्। सुन चालेर जीविकोपार्जन गर्ने नागरिक यही छन्। ’ प्रधानमन्त्री ओलीले भने,‘हरेक चिज हुँदा हुँदै पनि हामी किन गरिब छौँरु विकास सरकार र निजी क्षेत्र दुवै पक्षबाट हुनु पर्छ।’
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन