१३ वर्षीया बालिकाको अपहरण !

१३ वर्षीया बालिकाको अपहरण !

apaharad

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका – ७ किसानपुर बस्ने १३ वर्षीया बालिका बबि कुमारी महतो अपहरणमा परेकी छिन्  । मंगलबार साँझ घरबाट निस्केकी बेला उनलाई अपहरण गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा उनकी दिदी रविब कुमारी महतोले उजुरी दिएकी छन् । 

गाउँमै पसल खोलेको र रकम लेनदेनमा स्थानीय रजक अन्सारी र उनका भाई मुस्ताक अन्सारीसँग विवाद भएकाले उनीहहले नै अपहरण गरेको आशंका दिदी बबिले गरेकी छन् ।  दिदी बबिले जिल्ला प्रहरी कार्यालय धनुषामा बहिनीको अपहरण भएको भनेर खोजबिनका लागि जानकारी गराएकी छन् । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds