श्रीमानको कुटाइबाट अञ्जुको मृत्यु, प्रहरीले कारवाही गर्न खोज्दा शव नै छाडेर भागे ससुराली पक्ष

श्रीमानको कुटाइबाट अञ्जुको मृत्यु, प्रहरीले कारवाही गर्न खोज्दा शव नै छाडेर भागे ससुराली पक्ष

death body

पर्सा । श्रीमानको कुटाइबाट पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट शुक्रबार ३२ वर्षीया श्रीमती अञ्जु देवीको मृत्यु भएको हो । पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ ।

अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमानसहितका ससुराली पक्ष फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ