जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

Rape

धनगढी : १२ वर्षिया बालिकामाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन् । कैलालीमा बालिका बलत्कार प्रयास गरेको आरोपमा घोडाघोडी नगरपालिका ४ र ९ मा कार्यरत वडा सचिव यज्ञराज आचार्यलाई पक्राउ गरेको हो ।

शुक्रबार राति साढे ११ बजे तिर घरमै सुतिरहेको अवस्थामा आचार्यले बालिकालाई बलात्कार प्रयास गरेको बताईएको छ । आरोपित आचार्यलाई यौन दुर्व्यवहारअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालयले जनाएका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ