जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

accident pic symbol

photo accident symbol

पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । भएको छ । गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ५ जनाको घटना स्थल‍मै ज्यान गएको हो ।

ज्यान जानेमा चालक बुद्धिबल सोती, निस्दी–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । जीपमा ६ जना सवार रहेको र एकजना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ