पोखरा । वैशाख २३ गते नेपाल बन्द हो ? धेरैको कौतुहलता रह्यो । अहिले त कसैले बन्द भन्न हुँदैन, हल्लै हल्लामा बन्द भइहाल्छ । तर, सोमबार बन्दका कुनै कार्यक्रम नरहेको नेकपा विप्लव समूहका एक स्थानीय नेताले जानकारी दिएका छन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि सोमबारको बन्द थाहा नभएको र यसमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको हो । नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लवका ति नेताले जनाए ।
यद्यपी, मुलुकभर आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने काम भएकोमा ति नेताले सरकारसँग आक्रोश प्रकट गरे ।
सम्बन्धित खबर
लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न
नर्सलाई कम्तिमा पनि न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे
आजको मौसम
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत