१४ वर्षिय बालिका आफ्नै बाबुबाट बलात्कृत

१४ वर्षिय बालिका आफ्नै बाबुबाट बलात्कृत

rape

चितवनमा बालिका आफनै बुबाबाट बलात्कृत भएकी छन् । कालिका नगरपालिकाकी १ बलिकालाई विगत ४ वर्षदेखि आफ्नै बाबुले बलात्कार गरेको खुलेको हो ।

बालिकाकी आमा वैदेशिक रोजगारीमा छिन् । बालिकाले लगातार बाबुले आफूलाई बलात्कार गरेको शिक्षिकालाई बताएकी थिइन् । बाबुलाई बिहीबार नै प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ ।

१४ वर्षिय बालिकालाई माईती नेपालले आफनो संरक्षण राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ