आज अमेरिकी डिभीको नतिजा सर्वजनिक हुँदै, तपाईलाई परे नपरेको यसरी हेर्नुहोस्

आज अमेरिकी डिभीको नतिजा सर्वजनिक हुँदै, तपाईलाई परे नपरेको यसरी हेर्नुहोस्

USA

अमेरिकी सरकारले इ डिभी लोटरी २०२० को रिजल्ट सार्वजनिक गर्ने भएको छ । नेपाली समय अनुसार आज राती ९ बजेर ४५ मिनेटमा नतिजा सार्वजनिक हुने अमेरीकन सरकारले जनाएको छ ।

अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर डीभी चिठ्ठाको नतिजा हेर्न सकिनेछ । नतिजा हेर्नको लागि डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।

EDV-2020 result नतिजा सम्बन्धि जानकारी  Electronic Diversity Visa Lotteryपेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको थाहा पाउनु हुनेछ ।

End of डिभी चिठ्ठा EDV 2020 को नतिजा (कहाँ हेर्ने सहित) – Electronic Diversity Visa Lottery DV-2020 Result – https://dvlottery.state.gov/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ