अढाई बर्षीय बालकको घाँटी रेटी हत्या !

अढाई बर्षीय बालकको घाँटी रेटी हत्या !

dhanusha-

काठमाडौं । धनुषाको ढल्केवरका अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ । सोमबार साँझदेखि घरबाट हराएका मिथिला नगरपालिका-६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज रायले जानकारी दिए।

बालकको घाँटी रेटी हत्या गरिएको इन्स्पेक्टर रायले बताए । उनका अनुसार गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरेका थिए। मंगलबार बिहान उनको घर पछाडि रहेको आँप बारीमा शव फेला परेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ