ललितपुरमा जेठाजुद्वारा बुहारीको घाँटी काटी हत्या ! (भिडियो)

ललितपुरमा जेठाजुद्वारा बुहारीको घाँटी काटी हत्या ! (भिडियो)

hatya_

ललितपुर महानगरपालिका – २६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन् । हत्याका आरोप लागेका उज्वल महतलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
खुकुरी प्रहार के कारणले भएको हो भन्नेबारेमा अहिलेसम्म प्रहरीले जानकारी गराएको छैन ।

भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ