जनकपुर- महोत्तरीको बर्दिवास नगरपालिका-५, माइस्थान चाेकमा साेमबार बिहान १ बजे ट्रक र टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
ना६ख ३०२० नम्बरको राेकिराखेकाे ट्रकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा५ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुबै गाडीका सहचालकको मृत्यु भएको प्रहरीले अनुमान गरेकाे छ। मृत्यु हुनेको नाम र ठेगाना खुलेकाे छैन। दुबै चालकलाई सामान्य चाेटपटक लागेकाेले बर्दिवासस्थित शुभ स्वथित अस्पतालका उपचार भइरहेको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयले जनाएकाे छ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो