४६ वर्षीय पुरुषद्वारा ११ वर्षीया बालिका बलात्कृत

४६ वर्षीय पुरुषद्वारा ११ वर्षीया बालिका बलात्कृत

Rape

बुटवल– ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका ४६ वर्षीय एक पुरुषलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । घोराही उपमहानगरपालिका–१५ का ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिका ‘पुतली’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको थियो ।

प्रहरीको अनुसार आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ