काठमाडौं– मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा कारबाहीबाट बच्ने उद्देश्यले प्रहरीलाई घुस दिन खोज्ने दुईजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीलाई पाँच सय घुस दिन खोज्ने बा९५प ४२९ नम्बरको मोटरसाइकल चालक काठमाडौं मनोहरा नगरपालिका ९ का भरत केसी र सोही ठाउँका यमन दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई तिनकुने सडक खण्डमा चेकजाँचका क्रममा घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो