पत्रकारलाई लोपार्ने इटहरीका मेयर चौधरीले मागे माफी (विज्ञप्तीसहित)

पत्रकारलाई लोपार्ने इटहरीका मेयर चौधरीले मागे माफी (विज्ञप्तीसहित)

loparne-meyar

काठमाडौ‌ । पत्रकारलाई दुर्व्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले माफी मागेका छन् । आईतबार उनले एक विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । आफ्नो कार्य व्यस्तता र तनावपूर्ण अवस्थामा रहेको बेला पत्रकारसँग कुरा गर्नुपर्दा त्यस्तो अवस्था सिर्जना हुन गएको उनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

केही दिन अघि उनले कर्मचारीमाथि कुटपिट गरेपछि पत्रकारले सत्यतथ्य बुज्नका लागि अन्तवार्ता लिने कोसिस गरेका थिए । सो क्रममा उनले पत्रकारलाई नै दुर्व्यवहार गरेपछि बिवादमा आएका थिए । त्यसपछि उनको सर्वत्र बिरोध भएको थियो ।

चौधरीले प्रेस विज्ञप्तिमा पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति माफी माग्दै आफ्नो व्यवहारले पत्रकारमा पुगेको चोटप्रति माफी क्षमा याचना गरेका हुन् ।

हेर्नुहोस विज्ञप्ती :-

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds