प्रचण्ड भन्छन् : विप्लव समूहले बम पड्काउनु भनेको शान्तिको संकेत हो

प्रचण्ड भन्छन् : विप्लव समूहले बम पड्काउनु भनेको शान्तिको संकेत हो

pushpa-kamal-dahal

मोरङ-नेकपा अध्यक्ष पुष्पकमल दाहालले विभिन्‍न मागसहित आन्दोलनमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी छिटै वार्तामा आउने बताएका छन् । विराटनगरमा मोरङ व्‍यापार संघको ६४ औं वार्षिक साधारण सभाको उद्घाटनका क्रममा नेकपाका अध्यक्ष दाहालले अहिले बम पड्किरहेको संकेत नै वार्तामा आउने तयारी रहेको बताए।

उनले भने, ‘हाल चन्द समूद्वारा बम पड्कनु भनेको वार्तामा आउने तयारी र अझ भनौं स्थायी शान्तिको संकेत हो।’ ‘सरकार स्थापना भएर एकवर्ष बिताइसकेर दोश्रो वर्षमा प्रवेश गरेको छौ, हामीलाई धेरै अनुभव भइसकेको छ। अबको मुलमन्त्रनै बिकास र सम्बद्धि नै रहेको छ,’ अध्यक्ष दाहालले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ