हङकङ । हङकङमा आफ्नै छोरीमाथि यौन हिंसा गर्ने एक अपराधी पितालाई १६ वर्षको जेल सजाय दिइएको छ।५१ वर्षीय ती व्यक्तिले एक दशकको अवधिमा आफ्नी छोरीमाथि १२ पटक यौन हिंसा गरेको जनाइएकाे छ।
उनले ६ पटक बलात्कार समेत गरेको बताइएको छ।सन् २००९ देखि २०१८ सम्म ती व्यक्तिले छोरीमाथि यौन दुव्र्यवहार गरेको अदालतले पुष्टि गरेको हो।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत